प्रविधिकरणमा अघि बढ्दै चाँगुनारायण नगरपालिका।
स्मार्टपालिकाका साथ चाँगुनारायण नगरपालिकाले आफ्ना नागरिकको सेवा प्रवाहलाई डिजिटल बनाउन ठुलो कदम लिएको छ। अब चाँगुनारायण नगरपालिकाका सबै नगरबासीहरुले सजिलै मोबाइलबाट नगरपालिकाको सेवाहरु प्रयोग गर्न पाउने भएका छन्।
हिजो "चाँगुनारायण नगरपालिका डिजिटल रूपान्तरण शुभारम्भ कार्यक्रम" मा एकीकृत प्रविधिमैत्री नागरिक सेवा प्रवाह प्रणालीको शुभारम्भ भएको छ। यस कार्यक्रममा स्मार्टपालिकाले चाँगुनारायण नगरपालिकालाई डिजिटल मोबाइल एप र डिजिटल इ-शिफारीस सेवा हस्तान्तरण गरेको छ।

Let's talk with us

For app inquiries or assistance, contact our customer service at provided email. Connect with us on social media or call for prompt help.

Location
Tathali